जनकपुरधाम   : नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९  को वडा अध्यक्षका लागि  नाम सिफारिस गरिएको छ ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९  बाट १ नम्बरमा  सर्वसम्मत रुपमा प्रमेश्वर साहको नाम सिफारिस गरिएको जानकरपुरधाम उपमहानगरपालिका वडा नं.  ९ वडा सभापति बिमलेश सिंहले  बताए ।

 

 

उहाँ ज्ञानेश्वर प्रसाद मण्डल  र ज्ञानेन्द्र देवलाई पनि सिफारिस गरेको छ। जनताले खोजेको र कार्यकर्ताले रोजेको नाम प्रमेश्वर साह हो ।

जनकपुरधाम उपमहानगरपालिकाको अवस्था, परिस्थिती र राजनितिक माहोल देखेर जनताको समर्थक रहेकोले प्रमेश्वर साहको नाम  पहिलो नम्बरमा सिफारिस गरयौं सिंहले मधेशटपलाई   बताए  ।

राजनितिक दलहरुलाई आकांक्षीहरु मिलाउन एकदमै सकस भइरहेको बेला नेपाली काङ्ग्रेस  ३ जना उम्मेदवारको सिफारिस नगर समिती र क्षेत्रीयमा समेत  पठाएका छन।