जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका  कार्यपालिका सदस्य (वडा अध्यक्ष) साहले  पदबाट राजीनामा दिएका छन्।

नगर प्रमुखमा  लड़नका  लागि वडा नं. ७ का अध्यक्ष जानकी राम साहले  पदबाट राजीनामा दिएका हुन्।

साहले नगरपालिका प्रमुखमा लडने भनेर आफ्नो राजीनामा बुझाएका हुन्।

साहले ०७४ सालको निर्वाचनमा राजपाबाट   वडा अध्यक्ष निर्वाचित भएका  थिए।