मधेशटप, बैशाख १२ गते।

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका  वडा नं.९ का वडा अध्यक्ष पदका लागी नेपाली कांग्रेसबाट प्रमेश्वर साहलाई टिकट दिएको छ ।

उनलाई वडा अध्यक्ष  पदमा चुनाव लड्न नेकांले टिकट दिएको हो ।

यस अघि २०७४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष  पदमा निर्वाचित भएका थिए ।

प्रमेश्वर साहको बिकल्पका अनुहार नेकांले वडा अध्यक्षमा ल्याउनु पर्ने भन्दै आएका स्थानीयको भनाई छ।