मधेशटप,बैशाख१२ गते,

जनकपुरधाम। जनकपुरधाम उपमहानगरको नयाँ नेतृत्वका लागि मेयरमा २६ जना र उपमेयरमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार साँझसम्म मेयरमा २६ र उपमेयरमा २५ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।