जनकपुरधाम। बेचन साहले जनकपुरधामको वडा नं. ५ का वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन ।

साह वडावासीका लागि आबद्ध रहेको राजनीति पार्टी नेकपा एमालेबाट वडा अध्यक्षको टिकट पाए पछी गरिब दलित असहायहरुको अशा जुराएको छ्।

बिगतमा गरेको समाजसेवाले समग्र  ५ का वडा बासीमा बेचन साहनै मन मस्तिष्कमा बसेको हो।

जनताको भनाइ अनुसार यसपल्ट   साहलाई नै वडा अध्यक्ष बनाउने  चर्चा रहेको छ।