जनकपुरधाम : धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल तर्फबाट सीता यादवले मनोनयन दर्ता गराएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचन २०७४ सालका निर्वाचनमा जसपा मिथिला बिहारी नगरपालिकाको लडेको थिए । त्यसमा निर्वाचनमा नेकपा एमाले उम्मेदवार अनिल यादवसंग पराजित भएको थियो ।

जसपा नगर अध्यक्ष यादव समेत हुन् ।