जनकपुरधाम, बैशाख १६  गते । नेपाल कम्युनिस्ट पार्टी लक्ष्मीनिया गाउपालिकाका  सचिव  यादव लगायत दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न।

लक्ष्मीनिया गाउपालिकाका  सचिव राजेश्वर यादवको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।

हरिगोपालको अध्यक्षता एवं लक्ष्मीनिया गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार डा. शत्रुधन यादवले फूलमाला  लगाएर प्रवेश गरेका थिए।

सो कार्यक्रममा  जसपा नेपालका केंद्रीय सदस्य महाजन यादव, प्रदेश उपाध्यक्ष शेसनारायन यादव,पूर्व गाउपालिका अध्यक्ष विन्देश्वर यादव,पूर्व सचिव घन्श्याम यादव लगायत सम्पुर्ण नेता लगायतका नेताहरूले अबिर, माला लगाएर स्वागत गरेका थिए।