जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम भइरहेको छ ।

यस नगरपालिकाको वडा नं.९ मा प्रमेश्वर साहले उम्मेद्वार  रहेका छन ।


आज सम्पन्न वार्ड नं.९ को घर्दैलो कार्यक्रममा उल्लेखनिय कार्यकर्ता उम्मेद्वार सहित घर दैलो मा पुगेका थिए ।

सबैको नारा वडा नं. ९ मा साह भन्छन् भन्दै घन्किएको थियो ।

यो वडामा नेपाली काङ्ग्रेसको तर्फबाट वार्ड अध्यक्षमा साहको टिम छन ।