जनकपुरधाम। जानकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को ४०० मतगणना हुँदा प्राप्त नतिजा
मेयरको

घण्टाघर : १३५

गठबन्धन (जसपा ): २८

लोसपा : १८

सूर्य : ४५

लालटिन : १९

आँँप : ३३

रुख : ३२ (बदर)

उपमेयर
कांग्रेस : १६२
एमाले : ४६
लोसपा : २३
आँप : २६
जसपा : २५ (बदर)

वडाध्यक्ष
कांग्रेस : २०२
एमाले : ५८
जसपा : २६
लोसपा : २८