जनकपुरधाम । धनुशाको  लक्ष्यमिनिया गाउँपलिकाको वडा नं १ को मतगणनाको नतिजा यसप्रकार छ्न ।

मेयर उपमेयर अध्यक्ष
सुर्य :-   ९१    ८६   १२६
रुख :-   ५१  ५०   ५२
हरन :-  १६१ १२३ १०५
छाता :-   १०४ १०२ ८२
लालटेन :-   ४० ४३ ५२
कलम :-    ३६ ५६ ५२
गुलाब :-    २४ २१ ३४
आप :-    १२ १४ ३१
भूइकठहर :-११  ६२  ११