जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नं. ५ को ताजा अपडेट यस प्रकार छन् ।

सूर्य– अध्यक्षः १११,उपाध्यक्ष १३७,वडाध्यक्ष १०४
रुख– अध्यक्षः १३०,उपाध्यक्ष १३३,वडाअध्यक्ष १९४
छाता– अध्यक्षः ११४,उपाध्यक्ष १२१,वडाध्यक्ष १४६
साईकल– अध्यक्ष ९०,उपाध्यक्ष ६४,वडाध्यक्ष ४६