जनकपुरधाम ।  धनुषाको लक्ष्मीनिया  गाउँपालिका-२ सिनुरजोडा मा नेकपा एमाले लालजि साह  विजयी भएका छन् ।

लक्ष्मीनिया गाउँपालिका  वडा नम्बर २ को अन्तिम मतपरिणाम अनुसार लालजि साह  वडाध्यक्षमा ६२१  मत ल्याएर विजयी भएका हुन् ।

लक्ष्मीनियामा  निर्वाचन कार्यालयका अधिकृतले उनी विजयी भएको घोषणा गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका देव सिंह  ५  सय २१ मत प्राप्त गरेका छन् ।