जनकपुरधाम । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा जनता समाजवादी पार्टीले अग्रता कायम गरेको छ । हालसम्म भएको गणना अनुसार यस प्रकार छ परिणाम :

छाप अध्यक्ष

सूर्य : १३८९

रुख :  १८९२

छाता : १९९५