जनकपुरधाम। धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा न.४ बाट वडा अध्यक्ष पदमा  रमेश साह (धुपो) बिजयी भएका छन्।

लक्ष्मीनियाँ गा.पा. वडा नं. ४ सपहीको मत परिणाम :नेपाली काँग्रेस – १०५९
जसपा नेपाल – ७५६