जनकपुरधाम। धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा न.६  बाट वडा अध्यक्ष पदमा  महावीर साह  बिजयी भएका छन्।

यादवले ४५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका श्याम यादवले ३४८ मत ल्याए ।