उमेश कुमार साह,

राजविराज, ३ जेठ । सप्तरीको बोदे बर्साईन नगरपालिकामा नेकपा एमालेलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेबाट मेयरका उम्मेदवार अनोज कुमार यादवलाई ६३ मतले पछि पार्दै जसपाका आतेश कुमार सिंहले अग्रता बनाएका हुन् ।

सिंहले २ हजार १ सय ९३ मतकासाथ अग्रता बनाएका हुन् । यादवले १ हजार ८ सय ३४ मतका साथ पछ्याइरहेका छन् ।
सप्तरीको बोदे बर्साईन नपा अपडेटः