जनकपुरधाम : जनकपुरधामकाे मेयरका नेपाली कांग्रेसका बागी  उम्मेदवार  मनोज कुमार साह सुडी  निर्वाचित कांग्रेसकै आधिकारिक उम्मेदवार किशोरी साह समेत उपप्रमुखमा निर्वाचित भएका छन्।

मेयरमा साहले १३ हजार ४ सय ६५ मत प्राप्त गरेका छन भने  उनका उ निकटतम् प्रतिद्वन्द्वी एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै  उपमेयरमा किशोरी साहले १५ हजार ५ सय २५ मत ल्याएका छन् भने उनका निकटतम् प्रितद्वन्दी  एमालेकी रुणा देवी झाले १० हजार ८ सय ८५ मत ल्याएकी छन् ।