जनकपुरधाम । मधेश  प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिका -९ सरसवती मा. वि स्थित रहेको सरसवतीसर पोखरी अवस्थित रहेको सो पोखरीमा
रहेको माछा मरेको अवस्थामा देखिएको छ।

आइतबार विश्व वातावरण दिवसको अवसरमा वातावरणको ब्यस्थाको लागि गएका स्थानीयको भनाई अनुसार टोल दुर्घन्थित स्कूलको वातावरण एकदमै खराव रहेका छन् ।

त्यस्तै उपमहानगरपालिकाका मेयर मनोज साहले एउटा बिरुवा रोपेको दृश्य एक्दमै समाजिक संजालमा चर्चा चलीरहेको छ ।

 

त्यस्तै अहिले सरस्वती मा. बि का प्रधानध्यापकले सत्यनारायण मण्डलले भने प्राङ्गणमा भित्र न आउनुस धेरै दुर्गन्धित अवस्था सृजना भएको छ भने त्याहाँ जनकपुर जेसिसका पदाधीकारीहरुले उक्त पोखरी नजिक रहेको स्कूलमा जेसीजका पदाधिकारीहरु बिहानै उक्त ठाउँमा पुगी बिभिन्न प्रजातीका गरी एक सय बिरुवा रोपेका छन् ।

जेसीसका सदस्य एवं कार्यक्रम संयोजक मनिष मण्डलका अनुसार पिपल, बेल, निम, लगायतका प्रजातीका बिरुवा रोपिएका छन् ।

जनकपुर जेसीसका अध्यक्ष जेसी राज कुमार साह ‘राजु’ को अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष, कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।