जनकपुरधाम । सशस्त्र प्रहरी मनकामना गण भानुले बुधबार दमौलीमा आयोजना गरेको विपद्सम्बन्धी पूर्व नमूना अभ्यासमा भूकम्पबाट घाइते भएकाको उद्धारपछि प्राथमिक उपचार गरिँदै ।

तस्बिर / रासस