उमेश कुमार साह:२२ असार बुधबार 

बोदे बर्साईन :वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र रोजगारीलाई सँगसँगै बढाउनुपर्ने बाध्यता र सकेसम्म पढाइको अवधिमा कमाइएको धेरथोर रकम स्वदेश पनि पढाउनुपर्ने दबाबका कारण विद्यार्थीहरू यी सबै समस्यालाई सहज रूपमा पार गराउन सहयोगी हुने मुलुक र ती मुलुकका क्याम्पस तथा विश्वविद्यालयको खोजीमा छन् । विद्याथीको यो चाहनालाई पूरा गर्न शैक्षिक परामर्शदाता संस्थाहरूले पनि महत्वपुर्ण भुमिका खेलेको हुन्छ । राम्रो शैक्षिक परामर्शदाता संस्थाहरू बाट नै विद्यार्थीहरु ठगिन बाट जोगिने र राम्रो राम्रो क्याम्पस तथा विश्वविद्यालयमा अध्यन गर्ने पाउने हुन्छन् ।

आज सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बोदे बर्साईन बजारमा रहेको vision point एजुकेसन सर्भिसको उद्घाटन भएका छन । एक कार्यक्रमको बीच बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा सो एजुकेसन सर्भिसको उद्घाटन भएका छन। नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने vision point एजुकेसन सर्भिस मधेस प्रदेशको जनकपुरधाममा समेत सफल भएको छ । शिक्षा मन्त्रालयको स्वकृती लिएर आज भन्दा पाँच वर्ष अगाडि बाट संचालन भएको vision point एजुकेशनल सर्भिसेज प्रा.लिको हाल जनकपुरधाममा पनि अफिस संचालन गरी आफ्ना विद्यार्थीहरु लाई सेवा दिदै आएको छ । यस vision point ले विद्यार्थीको रोजाइमा परेको भारतमा अब्बल ठहरिएका विश्वविद्यालय तथा कलेजहरू मात्र विद्यार्थी पठाउने गरेको छ ।त्यसो त त्यतिबेला विदेशको पढाइ स्वदेशको पढाइमा अब्बल भएका र आर्थिक हैसियत राम्रो भएका विद्यार्थीका लागि मात्रै हो भन्ने आमबुझाइ थियो। तर पछिल्ला वर्षमा यो ट्रेन्ड बदलिएको छ। vision point ले सम्पन्न परिवारदेखि मध्यम वर्गका विद्यार्थीलाई पनि सहज रूपमा प्रवेशाज्ञा भिसा पाइने हुनाले यसतर्फ विद्यार्थी आकर्षण बढ्न थालेकोले पनि उचित परामर्श र मध्यम वर्गका विद्यार्थीलाई पनि सहजै बिदेश पठाउने गरेको छ । तीमध्ये सबैभन्दा धेरै भारतका लागि छन् भने यस संस्थाले अन्य युरोप देशको लागी पनि काम गदै आएको छ ।

Vision point education services कसरी सम्पर्क गर्ने ?

हामी सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ सानिमा बैंक लिमिटेड नजिकै छौ l हाम्रो सम्पर्क नम्बरमा पनि सम्पर्क गर्न सक्नु हुन्छ तथा सप्तरी बाहिरका बिध्यार्थीले ईमेलबाट पनि डकुमेन्ट पठाएर प्रोसेसिङ्ग गर्न सक्नु हुन्छ l

हाम्रो फोन नम्बर रहेको छ :
मोबाइल नम्बर :९८०२७२४८२५,९८०४७२४३४२

त्यस्तै फोन र इमेल [email protected] बाट सम्पर्क गर्न सकिन्छ, vision point एजुकेसन सर्भिसज प्रा.लिमिटेडका संस्थापक सुनिल कुमार साहले बताए । साथै vision point एजुकेसन सर्भिस प्रा लिमिटेड बोदे बर्साईन शाखाको कार्यालय संबंधित सम्पुर्ण कार्यभार सरोज कुमार साहलाई दिइएको संस्थापक सुनिल कुमार साहले बताए ।