राजविराज । पत्रकार सौरभ यादवको सामाजिक संजाल फेसबुक र सिम समेत ह्याक भएको छ । यादवको सामाजिक संजाल फेसबुक र सिम आइतबार ह्याक ह्याक भएको हो ।
यादवले आफ्नो फेसबुक मार्फत सो जानकारी दिए । उनले भने मेरो सामाजिक संजाल फेसबुक र सिम समेत ह्याक भएको उनले समजिक संजालमा जानकारी दिए । उनले भने सो बरे केन्द्र कार्यलयलाई जानकारी दिससकेको बताए । पत्रकार यादवको सामाजिक संजालमा झन्डै १३ हजार फोलोवर रहेको छ । पत्रकार यादव नयाँ पत्रीकामा कार्यरत रहेको छ