कैलाली :  कैलालीको गौरीगङ्गा नगरपालिका–१ स्थित पशुपति माध्यमिक विद्यालयको नवनिर्मित छात्राबास भवनको आइतबार उदघाटन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी । तस्बिर : रासस