महाेेत्तरी। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाह बन्द गरिएकाे छ  ।

नेपाल सरकारले प्रस्ताव गरेको संघीय निजामती सेवा ऐन मा राजपत्र अनंकित कर्मचारी हरूको वृति विकासमा अबरोध पुग्ने प्रावधान रहेकाे छ

संघीय निजामती ऐन र आ.ब. २०७९/८० को बजेटले गरेको तलब वृधिको घोषणा बिपरित राजपत्र अनंकित र राजपत्रांकित कर्मचारीहरूबीच गरिएको असमान तलब बृद्धिको बिरोध स्वरूप महोत्तरी जिल्ला अन्तर्गत का राजपत्र अनंकित कर्मचारी हरु बिरोध स्वरूप भैपरि आउने बिदा बाट कट्टा हुने गरी कार्यालय आएर बिदा मा बसेका छन ।

निजामती कर्मचारी यूनियन का अध्यक्ष भरत यादवले बताए