जनकपुरधाम । लोकतान्त्रकीक समाजवादी पार्टीकाे  भातृ संगठन लोकतान्त्रीक विद्यार्थी संघ लोविसंघ को नेतृत्व मनोनयन गरेको छ ।

सोमबार भएको सहमति अनुसार रोशन मिश्रलाई अध्यक्ष महन्थ ठाकुरले लोविसंघको केन्द्रीय अध्यक्षमा मनोनित गरेका हुन्।

लोकतान्त्रीक विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा मिश्रलाई नियुक्त गर्नु भएको छ,  लोकतान्त्रिक युवा संघका धनुषा जिल्ला अध्यक्ष प्रशान्त झाले जानकारी दिए ।