काठमाडौं । पछिल्लो समयमा हाम्रा पूर्व वा दिन सामाजिक संजालबाट बढी अभिव्यक्त हुने ट्रेन्ड बढ्दै गएको भने किरण केसीले आफ्नो बुवाको तस्विर सामाजिक संजालमा
राखेका छन् ।

ई. केसीले बुवाको दिन आफ्m्ना बुवाप्रति सम्मान, सम्झना र विशेष समर्पण व्यक्त गर्छन् त्यसैले भए पनि यो पर्वले निरन्तरता पाएको छ ।

ध्रव बहादुर केसी नेपाली आमाको आशिर्वाद देखि विभिन्न् किताब लेख्ने र देशको बारेमा चिन्ता व्यक्त गर्ने व्यक्ति ईन्जीनियर किरण केसी हो ।

२१ औं शताब्दीमा बदलिँदो समय आधुनिक प्रविधिसँगै विभिन्न सामाजिक विकृति पनि भित्रिएका छन् भने आज भोली चुनावको घोषणा पनि सामाजिक संजालमा नै काठमाडौंबाट संघीय चुनाव लड्ने घोषणा गरेका छन् ती मध्ये एक हुन ई.किरण केसीको बुवा हुन्।

ई.केसी भारतको नाकाबन्दी जुन बेला भएको थियो त्यति बेला नै मोटरसाइकलमा ग्यासको खाली सिलिन्डर लिएर टोल टोलमा प्रदर्शन गरेको थियो ।

उनको बुवा केसीले शिक्षकको पेन्शन उपदान गराउनको लागि प्रदर्शन गर्दा नौ महिना जेल बस्नु परेको थियो भने यस्तो देखिन्छ की अहीलेको हर्क सम्पांग जस्तो समाजसेवी गर्दे आइरहेका छन् ।

त्यस्तै उनका आमा तारा केसीले फुरसत भएको बेला गाउँ गाउँमा पढाउने काम गर्नुहुन्थ्यो ।

केसी भन्छन्,ॅउहाँलाई नमान्ने आजसम्म कोही पनि छैनन् ।

असल बुवा र असल आमा दुवैले आफ्नो जीवनका अमूल्य समयहरु छोराछोरीको जीवन बनाउन लगाएकै हुन्छन् ।

बुवाको सम्पति होइन, बुवाको छाया आफूसँग झल्कनु नै ठूलो आशिर्वाद हो । आमाबुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन् । उहाँहरूले दिनरात पसिना बगाउनुभयो । मलाई पसिनाको मूल्य सिकाउनुभयो ।

उहाँहरूले म प्रति लगाएको गुन कसरी तिरौं, सायद कहिल्यै तिर्न सकिने छैन् त्यस्तै घर परिवार संगसंगै अब चुनाबमा उत्रेर हेर्नै र जनतालाई राम्रो काम गरेर देखायने काम गर्नेछु भन्न्े विश्वास व्यक्त ।

अनि आत्मविश्वास बोकेर आफ्नो एजेन्डा लिएर कार्यक्षेत्रमा खटियो भने हातमा सफलता मिल्नेछ । कामप्रति न्याय गर्न सकिनेछ भन्ने कुरा उनले बताए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर