सप्तरी। सप्तरीको क्षेत्र नम्बर २ ‘क’ बाट नै किन फेरी चुनाबमा उभिनु पर्ने हो भन्दै स्थानीयले यस प्रकार भनेका छन।

नेता शैलेन्द्र प्रसाद साहले यस्तो काम  गरेका छन आफ्नो कार्यकालमा ।

हामि तपाई जस्तै आम सर्वसाधारण हुन्. एक आम सर्वसाधारण किसानका छोरा हुन्।

१.राजनीति उसको बिरासत हैन्, बिरासतले उनी नेता बनेका होईनन्. राजनीति उसको लागि पुस्तैनी पेशा पनि होईन ।

२. आफ्नो पढाई, कैरियर, परिवार कसैको परवाह नगरी विद्यार्थी जिवनदेखिनै उत्पिडित, अपहेलित पछाडि परेका वर्ग समुदायको अधिकारका निम्ति संघर्षरत उनी मधेसी जन अधिकार फोरमका संस्थापक मध्यै एक हुन् ।

३. लोकतांत्रिक आन्दोलनदेखि मधेस आन्दोलन सम्मका वेला एक सामान्य कार्यकर्ता सरह मसाल बोक्नेदेखि टायर बाल्ने सम्मको क्रियाकलापमा सक्रिय र प्रत्यक्ष भुमिका निर्वाह गरेका व्यक्ति हुन उनी।

४. आन्दोलनका क्रममा प्रहरीको निर्मम कुटपिट देखि थुना र जेल सम्मको यातना झेलेका एक सामान्य राजनीतिक कार्यकर्ता हुन साह ।

५. अन्य पेशामा लागेर अकुत सम्पत्ति कमाई आफ्नो र आफ्नो पारिवारिक लाईफ सेटल गरेर सम्पत्ति वलमा राजनीतिलाई पैसा र पाबरको अखाड़ा बनाउने छदम नेता होईनन् उनी, जनता माझ रहेर, जनताको मन जितेर आफ्नो संघर्षको बलमा नेता बनेका व्यक्ति हुन शैलेन्द्र साह, उनी जनताका नेता हुन्।

६. पार्टी, सिद्धांत र बिचार प्रति प्रतिबद्ध कार्यकर्ता हुन शैलेन्द्र, पद र टिकटका निम्ति चुनाव पिच्छै पार्टी फेर्ने नेता होईनन् उनी ।

७. जनताको स्नेह र सदभावले प्रदेश सांसद तथा मन्त्री भएपनि विचार, व्यवहार र भावना परिवर्तन नभएका नेता हुन साह।

८. उनी निर्वाचित क्षेत्रका कुन गाउँ कुन वस्तीमा उनी मार्फत सडक, बिजली, स्वास्थ्य, शिक्षा, सिंचाई, मठ-मन्दिर, मस्जिद, ईदगाह, कला संस्कृति संरक्षण लगायतका क्षेत्रमा बजेट गएको छैन, काम भएको छैन वा भनौ समग्र परिवर्तन देखिएको छैन।

९.  हो दशकै  थाला परेको तराई मधेस ५ वर्षमै कयापलट गर्न सकिदैन, यो स्वाभाविक हो. यद्यपि विकासले जुन गति समातेको छ त्यसको निरन्तरता अपरिहार्य छ।

त्यसैले सप्तरी निर्वाचन क्षेत्र २(क) मा एक पटक पुनः शैलेन्द्र साह नै चाहियो भन्ने कुरा आउदै छन।

प्रतिक्रिया!!

सम्बन्धित खबर