जनकपुरधाम :  निधिले जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्छ, उहाँको त्यो स्वभाव नै हो,’यसकारण नै कतिपय नेता आए र गए तर निधि को छवि यथा स्थापित र रास्ट्रिय स्तरको यथाचित छदैछ ।

बिमलनिधिको राजनीति यात्रा त्यती सजिलो थिएन तर आफ्नो संकल्प र मेहनतले आफ्नो लोह पुरुसको छबी बनाएका हुन।

आउँदो मङ्सिरको चुनावमा प्रत्यक्ष रुपमा उहाँले अनुपस्थितको कारण अली चिन्ता उहाँको प्रसंशक र शुभचिन्तकहरुमा अहिले छाएको देखिन्छ तर विभिन्न कारन र कुरा हुन्छन कुनै निर्णयको पछाडी उहाँको ज्योतिष गुरु बिबेकले बताएका छ्न।

कुण्डली र चिना को कुरा गर्ने हो भने बिमलको कुण्डली चाहीँ अहिले राम्रै दशाफलबाट बिती राहेको छ तर अहिले करिब आउने बैशाख र केही महिना सम्म उहालै सतर्क बस्न र प्रत्यक्ष तर्फ बाट पनि समानुपातिक बाट जान चाहिँ उहाको लागि सबै भन्दा राम्रो र स्वागत योग्य र सफलताकारक निर्णय रहने ज्योतिषगुरु बिबेकले जनाएका छ्न ।

साथसथै यदि कांग्रेस पार्टि को गोचर कुण्डली अध्यन गर्ने हो भने निधि जी को निर्णय चाहिँ उचित र समयसान्दर्भिक छ भन्ने कुरामा कुनै दुइ राय छैन भने कुरालाइ पनि ज्योतिष गुरु बिबेकले बताएका छ्न । ज्योतिष गुरुजी को अनुसार धेरै शिघ्र नै निधि ज्युले श्री पद प्राप्त गर्ने भन्ने कुरा स्पष्ट पारेका छ्न ।

जनकपुरधाममा विगत केही दिन यता उनले आफू समानुपातिकमै जाँदा पनि आफूलाई अनाथ नबुझन नेता कार्यक्रताहरुलाई सम्बोधन गर्ने क्रममा बताउदै आएका थिए । यद्यपि उनले मधेशका २२ जिल्ला बाहेक पहाड र हिमालको कुनै पनि जिल्ला र क्षेत्रीय कमिटीले आफनो नाम सर्वसम्मत सिफारिस गरे आफू पहाड र हिमालबाट चुनाव लडन तयार रहेको बताउदै आएको थिए ।

युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन ।आफ्नो प्रतिभा र सटिक भविष्यवाणीका कारण युवा ज्योतिष बिबेकले धेरै कम अवधीमा अन्तर्राष्ट्रिय स्तरका ख्याती र नाम स्थापित गर्न सफल भएका छ्न।

उनी सहित उनका परिवार नेपालको स्थानियदेखि राजनीतिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक साबित समेत हुँदै आएका छन् ।