रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं ५ एक होटलमा खुलियाम रान्डीबाजी अश्लिल धान्दा चलदै स्थानीय निकाय मौन रहेको छ।

मौलापुर बजारको होट्लमा खुलयाम लडकी लेयाएर गलत काम भाइरहेको छ। कति चोटी यसमा विरोध गर्दा अर्थात मुद्दा उठाउदा पनि जनप्रतिनिधि र प्रहरी ले केही गर्न सकेनको छैन। अहिले पनि त्यो होटलको गलत कार्य रुकेको छैन। गलत काममा मौलापुर ना,पा, वाडा,न,५ को वाडा अध्यक्ष चन्द्रशेखर साहको आफ्नै काका को छोरा प्रमोद साह र दयाशंकर साह ले गलत काममा सामेल रहेको देखिएको छ।

अाफै बिकास पुरुष कहलाउने विनाश पुरुषको अासेपासे खुलियाम रन्डीबाजी गरि अाईरहेको छ। जनता सेवाक रुपमा रहेको पूर्व संसद प्रभु साह धाकधम्कीले स्थानीय जनता न बोलेको एक स्थानीय को भनाई रहेको छ।

रौतहट मा अश्लिल लवान्डा लवन्डीया नचाउेने प्रख्यात खेती कमाएको प्रभु साह ले चुनावी फैदा लिदै अाई रहेको छ। तर अाफ्नै वडामा अश्लिल चोरी पुपी काम गराउदै अाईरहेको होटल बालालाई कार्यवाही को साट्टा परोसाहन दिने केही ब्यक्ति ले गर्दै गराउदै अाई रहेको छन् ।
केही विगतको दिनमा चर्को विरोध गर्दा केही दिन स्थगित गरको थियो। फेरी अश्लिल बेसिया रन्डीबाजी खुलियाम गराउने गरेको पाइन्छ ।