जनकपुरधाम । काठमाडौं-७ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका किरण केसीले खुकुरी चुनाव चिह्न पाएका छन् ।

बुधबार निर्वाचन आयोगले केसीलाई खुकुरी चुनाव चिह्न दिएको हो ।