जसपाले गर्‍यो बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन

जसपाले पार्टी आधिकारी उम्मेदवार बाहेक अरुको प्रचार प्रसारमा नलाग्न समेत निर्देशन दिएको छ । यस्तै, एमालेसँगको चुनावी तालमेललाई पनि सफल बनाउन आह्वान गरेको छ ।


टिप्पणी दिनुहोस्

सम्बन्धित समाचार