विकास गरेको छु र अझै विकास गर्छु : कुशवाहा

महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित हुँदा आफुले क्षेत्र भित्र विद्यालयका लागि भवन, सामुदायिक भवन, सडक, मठ-मन्दिर, महजिद, श्राद घर गरि जम्मा २ सय भन्दा बढी काम गरेको उम्मेदवार कुशवाहाले दाबी गरेका छन् ।

राज्यमन्त्री समेत भएका कुशवाहा एक फरक क्षमता भएका उम्मेदवार पनि हुन । उनले आफु जिते पछि जनता समाजवादी पार्टीको एजेन्डा र क्षेत्र भित्रका एजेण्डा तुरुन्तै कार्यन्वयन हुने बताए ।

saroj singh kushwaha (2)

COMMENT


टिप्पणी दिनुहोस्

सम्बन्धित समाचार