वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र-३ को (क) बाट प्रदेश सभाका नेपाल सुशासन पार्टीका उम्मेदवार शिव कुमार शनिबार पटेर्वा सुगौली गा.पा. को विभिन्न वडाहरुमा घरदैलो सम्पन्न गरेका छन ।

किशोर अवस्था देखी समाज सेवा गर्दै समाजमा अलग पहिचान बनाउन सफल रहेका साह अहिलो चुनावी घरदैलोमा व्यस्त देखीएका छन ।

आफ्नो क्षेत्रको विभिन्न वडाहरुमा घर घर पुगी घरदैलो र साँझ रात्री सभामा स्थानिय मतदाताहरु संग प्रतिक्रिया लिने गरेको प्रचार/प्रसार समितीले जनाएको छ ।

नेता साहले भन्छन म यही समाजमा हु्रकेको हु र यहाको समस्या मलाई राम्रो संग थाह छ । कृषकले भोग्दै आएका पिडा र यूवाहरु वेरोजगारका समस्यामा परेका छन । यहाँका बालबालिकाहरुले राम्रो शिक्षा पाएका छैन्न ।

त्यसैले पहिलो प्राथमिक्ता भनेकै कृषी आधुनिकी करण,यूवा रोजगार र शिक्षा, स्वास्थ्यमा पहिलो विकासको कामलाई निरन्तरता दिने बताएका छन ।

केही वर्ष समाजको विडादाई अवस्था बुझदै गयो अबको निर्वाचबाट निर्वाचीत भएर फेरी समाज सेवामै आफनो दिचर्य विताउने मन छ, त्यसैले चुनावी प्रतिशप्रधामा आएको उनले बताए ।

मेरो उम्मेदवारी जनताको लागी हो त्यसैले यसपालिको निर्वाचनमा आमा छापमा मतदान गरी निर्वाचित गराउन आग्रह गरे ।