धनुषा मंसिर १ गते । आसन्न मंसिर ४ गते हुने चुनावमा धनुषा निर्वाचन क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका जीवन साह कमजोर देखिएका छन भने जुली महतो र अनिल झा प्रतिस्पर्धामा छन ।
जीवन साह पहिला पार्टीमा आबद्ध रहे पनि पछि पार्टी परित्याग गरि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन घण्टाघर साहको चुनाव चिन्ह रहेको छ ।
एमाले बाट धनुषा क्षेत्र न.३ बाट जुलि महासेठ महतो र गठबन्धनका साझा उम्मेदवार अनिल झा र महतोको प्रतिस्पर्धा रहेने स्थानीयहरुले बताएका छन ।
Discussion about this post