सप्तरी : सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले अघि छन्।

पछिल्लो मत परिणामअनुसार राउतले ४ हजार ६ सय २० मत ल्याएका छन।

दोस्रो स्थानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले १९३६ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले ९ सय ९१ मत ल्याएका छन्।