जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी दिन निशुल्क खानाको कार्यक्रममा आयोजना गरिएको छ ।

महावीर युवा कमिटीले आयोजना गरेको निःशुल्क खाना खुवाउने कार्यक्रम हुने भएको कार्यक्रमका संयोजक दिपक गुप्ताले बताएका छन् ।

खाना खुवाउने अवसरमा खाना खुवाउने क्रममा सहयोग गर्ने विभिन्न संस्थाका पदाधिकारीहरुलाई धन्यवाद पनि दिएका छन् ।

उनका अनुसार राममन्दिरको प्रांगणमा खाना खुवाउने कार्यक्रम रहेको छ ।