MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रहरी नायव निरीक्षक चौधरीको विदाई, प्रहरी नायव निरीक्षक यादवको आगमन

मधेशटप by मधेशटप
२०७९ पुष २४, आईतवार २२:२४
0
प्रहरी नायव निरीक्षक चौधरीको विदाई, प्रहरी नायव निरीक्षक यादवको आगमन

राजविराज, २४ पुस ।

उमेश कुमार साह 

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायव निरीक्षक गंगा राम चौधरीको सरुवा भएको छ । राजविराज स्थित जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका चौधरीलाई आइतबार एक समारोहका बिच बिदाई गरिएको हो ।

ईलाका प्रहरी कार्यालय बोदे बर्साईनमा आयोजित कार्यक्रममा नवागंतुक प्रमुख प्रहरी नायब निरीक्षक सुरेश  कुमार यादवले माला, टीका र गम्छा ओढाएर बिदाई गरे । बिदाई कार्यक्रममा बोल्दै नवागंतुक प्रहरी नायव निरीक्षक यादवले शुभयात्रा भन्दै चौधरीलाई शुभकामना दिए । जिल्ला प्रहरी कार्यालय सरुवा भएका प्रहरी नायव निरीक्षक चौधरीले ईलाका प्रमुखमा आएका प्रहरी नायब निरीक्षकलाई कार्यकालको शुभकामना व्यक्त गरे ।

आफ्नो कार्यकालमा भएको तितामिठा कुराहरुलाई स्मरण गर्दै उनले प्रहरीको कर्तव्य पालनको क्रममा भएका कार्यहरूबाट सेवाग्राहीहरुको मनमा ठेस पुगेको भए त्यसलाई आजै बिर्सिदिन आग्रह गरे । बिदाई समारोहमा स्थानीय भद्रभलाद्मी, व्यापारी,जनप्रतिनिधि संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

Previous Post

पत्रकारसँग किन डेट गर्नु हुँदैन ?

Next Post

जनकपुर जेसीजको अध्यक्षमा चौधरी चयन

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७९ पुष २४, आईतवार २२:२४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७९ पुष २४, आईतवार २२:२४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७९ पुष २४, आईतवार २२:२४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७९ पुष २४, आईतवार २२:२४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७९ पुष २४, आईतवार २२:२४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७९ पुष २४, आईतवार २२:२४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति