जनकपुरधाम ः मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थ मन्त्रालयको कर्मचारीले विदाई गरेका छन् ।

कर्मचारीले आज मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा गम्छा ओढाएर साहलाई विदाई गरेका छन् ।

उनले गत प्रदेशसभाको चुनावमा पराजित भएको हुनाले सो पदबाट हटिएको छ ।

आज दिउँसो १२श्र३० बजे नयाँ सरकारमा मुख्यमन्त्रीमा सरोज कुमार यादवले शपथ लिएका छन् ।