MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सप्तरीको फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता सम्पन्न

मधेशटप by मधेशटप
२०७९ माघ २९, आईतवार २१:५३
0
सप्तरीको फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता सम्पन्न

उमेश कुमार साह,

सप्तरी : सप्तरीको खडक नगरपालिका वडा नम्बर १० फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता सम्पन भएको छ ।

सप्तरीको खडक नगरपालिका वडा नम्बर १० मा खेलमैदान निर्माणका लागि फुटवल खेल प्रतियोगिता आयोजना गरेको छ । स्थानीय यूवाहरुको सक्रियतामा माघ १३ गतेदेखि संचालित छैठौं पञ्चसिल्ड फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

माघ १३ गतेदेखि संचालित फुटबल प्रतियोगिताको सम्पन्न फाइनल खेलमा बोदेबरसाइन वडा नं. ३ सारस्वरले खडक नगरपालिका वडा नं. ४ करमैनियाँलाई १ गोलले पराजित गरि उपाधि हात पारेको छ । खडक नगरपालिकाको बिशेष सहयोग र स्थानीय यूवाहरूको पहलमा आयोजित फुटबल प्रतियोगिताका बिजेता टिम सारस्वरले नगद ३१ हजार, प्रमाण–पत्र, मेडल र शिल्ड प्राप्त गरेको थियो भने उपबिजेता करमैनियाँले नगद २१ हजार, प्रमाण–पत्र, कप र मेडल प्राप्त गरेका थिए । निक्कै प्रतिस्पर्धामक खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेललाई पलान्टीमार्फत छिनोफानो गरिएको थियो । पलान्टीमा खेलमा सारस्वर टिमबाट ५ गोल गर्न सफल भए भने करमैनिया टिमले ४ गोल मात्र गरे ।

 

बिजेता टिमलाई खडक नगरपालिका मेयर जयप्रकाश चौधरीले नगद, मेडल र शिल्ड प्रदान गरेका थिए भने उपबिजेता करमैनियाँ टिमलाई उपप्रमुख रिता कुमारी चौधरीले नगद, मेडल र कप प्रदान गरेका थिए । त्यसैगरी खेलकुदमा सहयोग गर्ने रेफ्री, सहायक रेफ्री र पोल जज र खेलकुदमा सहयोग गर्नेलाई सम्मान–पत्रले सम्मान गरिएको थियो ।

स्वस्थ्यका लागि खेल भन्ने मूल नाराका साथ आयोजित फुटवल खेलपछि फाल्गुन १३ गतेदेखि पुनः क्रिकेट प्रतियोगिता आयोजना गरिने खेलकुद समितिका अध्यक्ष शत्रुधन प्रसाद साहले जानकारी दिए । खेलमैदान बिस्तारमा करिव १६ लाख खर्च हुने भएकोले थप रकम क्रिकेट खेलबाट संकलन गरि खेल मैदान १ सय २० मिटर लम्बाइ र ८५ मिटर चौडाइ गरिने लक्ष्य रहेको अध्यक्ष साहले बताए ।

Previous Post

ऐन कार्यान्वयमा स्थानीयको भूमिका सम्बन्धी अन्तरक्रिया

Next Post

एन-प्याबसनको नगर कमिटी अध्यक्षमा ठाकुर

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७९ माघ २९, आईतवार २१:५३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७९ माघ २९, आईतवार २१:५३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७९ माघ २९, आईतवार २१:५३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७९ माघ २९, आईतवार २१:५३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७९ माघ २९, आईतवार २१:५३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७९ माघ २९, आईतवार २१:५३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति