चितवन । माघ १२ गतेदेखि नारायणी नदी किनारमा स७३घढसरु भएको

साङ्ग–बिराट्–७नतसीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको संख्याबढ्दै गएको छ । महायज्ञको २२औँ दिनसम्म  आइप७३घढसग्दा महायज्ञमा धार्मिक कार्यक्रम गर्ने क्रम बढेको छ ।
महायज्ञमा बिहीबारसम्म ५० जनाको ब्रतबन्ध भएको छ भने २० जनाले ग्रहशान्ति गरेको आर्थिक समिति संयोजक बालकृष्ण कँडेलले जानकारी दिए । त्यस्तै, १५ जनाको त७३घढसलादान र १० जनाको चौरासी प७त्रगयतसजा भएको उनले बताए

महायज्ञमा आज (बिहीबार) स७३घढसप्रसिद्ध कथा वाचक स्वामी डा चक्रपाणी आचार्यजी महाराजको प्रम७३घढसख आतिथ्यता रहेको थियो । त्यस्तै, स७३घढसप्रसिद्ध कथा वाचक पण्डित
ब७३घढसद्धिसागर भण्डारी र विश्व हिन्द७३घढस महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरेले महायज्ञको अवलोकन तथा दर्शन गरे ।

विश्व हिन्द७३घढस महासंघ चितवनका सचिव
फ७३घढसलनाथ निउरेले मञ्च सञ्चालन गरेका थिए ।
७नतसीसनातन संस्कृति संरक्षण अभियान र ७नतसीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संय७३घढसक्त आयोजनामा भएको महायज्ञ यहि फाग७३घढसन
१२ गते सकिँदै छ । महायज्ञमा हालसम्म भएका गतिविधि र आर्थिक संकलनको विषयमा जानकारी दिन आयोजकले भोलि (श७३घढसक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

अन्तिम चरणमा प्रवेश गर्दै गर्दा आर्थिक पारदर्शीता कायम गर्ने उद्धेश्यले पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको महायज्ञ संयोजक एवम्
७नतसीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए । ७नतसीसनातन संस्कृति संरक्षण अभियानले गौर वनको आवश्यकता र गौ संरक्षणलाई प्राथमिकता दिँदै आएको छ ।