जनकपुरधाम । जनकपुरधाम स्थित काव्या हस्पिटल रहेको छ ।

जसमा बिरामीलाई उपचारमा निकै सेवा प्रवाह गर्दै आइरहेको छ । दैनिक ५० जटिल केससहित एक सय बिरामी आउने हस्पिटलमा धेरै क्षमता भएकाले बिरामीलाई छिटो छरितो सेवा दिनुपरेको छ ।

हस्पिटलमा इमर्जेन्सी र अन्तरंग सेवाको बेड पनि व्यवस्था गरिएको छ ।

अन्तरंगमा लामो समयसम्म राख्नुपर्ने बिरामीलाई भर्ना गरिन्छ । जसकारण बिरामीको चाप व्यवस्थापन गर्न नसकिएको अस्पतालका सञ्चालक एस.के सिंहले बताए ।

‘दैनिक एक सय नयाँ बिरामी आउँछन् । जसमध्ये अधिकांश भर्ना हुन आउँछन् । कम्तीमा ५० जना भर्ना नै गरेर उपचार गर्नुपर्ने किसिमका हुन्छन् । तर, अवस्था अनुसार उनीहरूलाई उपचार गरी घर फर्किन्छन्,’ उनले भने, ‘न्यूरो सर्जरी रोगसम्बन्धी बिरामीको संख्या पहिलेभन्दा बढेको छ ।

डा. सिंहका अनुसार यस अस्पतालमा ५० भन्दा बढी विभिन्न रोगका डाक्टरहरु रहेको हुनाले कुुनै बिरामी आउँदा फिर्ता हुने छैनन् । बिरामीको चापअनुसार जनशक्ति पूरा रहेको बताए ।

‘परिवारले सम्हाल्न नसकेका र गम्भीर अवस्थामा पुगेका बिरामीलाई अस्पतालमा उपचार गरिएको छ ।

बेडमा राखेर मात्रै उपचार गरिएको छ,’ उनले भने, ‘हस्पिटललाई अझै अगाडि बढाउँदै सेवा पनि बढाउन सकिन्छ ।
अधिकांश बिरामी उपत्यकाबाहिर नजानुपर्ने काव्या हस्पिटलले उपचारका लागि आउने अधिकांश बिरामी राम्रो भएर घर जान्छन् ।

यस हस्पिटलमा ४५ भन्दा बढी स्पेसलिस्ट डा. तथा ८५ भन्दा धेरै अनुभवी नर्सहरु रहेको छ ।

सेवाहरू विस्तृतमा