MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बोदे बर्साईनमा नगरपालिकाका कर्मचारी र शिक्षक बिच मैत्रिपूणर् खेलमा न.पा कर्मचारीको जित

मधेशटप by मधेशटप
२०७९ फाल्गुन १४, आईतवार १२:१३
0
बोदे बर्साईनमा नगरपालिकाका कर्मचारी र शिक्षक बिच मैत्रिपूणर् खेलमा न.पा कर्मचारीको जित

 

उमेश कुमार साह:१४ फाल्गुन आइतबार

सप्तरीको बोदे बरसाईन नगरपालिकामा जारी दोश्रो एम.एल.ए टि -२० क्रिकेट प्रतियोगिताको शनिबार भएको मैत्रीपूणर् खेलमा नगरपालिका कार्यालयका कर्मचारीले ३७ रनले जित हासिल गरेकोछ ।

बोदे बर्साइन नगरपालिका कार्यालयका कर्मचारी र चन्द्रा नमूना मा.बि.का शिक्षक बीच भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको नगरपालिका टिमले निर्धारित २० ओभरमा ६ बिकेटको छतिमा १९१ लक्ष्य दिएकोछ । टिमका लागि सर्वाधिक रन बोदे बर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंहले ५१ रन, इन्जिनियर ब्रहमदेव यादवले ४२ रन, प्रशासकीय प्रमुख घनश्याम यादवले २० रनको योगदान गरेको छ ।
१९२ रनको लक्ष्य सहित जवाफि ब्याटिङ्ग उत्रेका चन्द्रन नमुना मा.वि. का शिक्षकहरुले निर्धारित २० ओभरमा ६ बिकेटको छतिमा १५३ रन मात्र बनाउन सक्यो । नगरपालिका टिमका खेलाडी इन्जिनियर ब्रहमदेव यादव म्यानफ द -म्याच घोषित भए । उनले २ विकेट ४२ रन बनाएको थियो । दोश्रो एम.एल.ए टि-२० कपको आयोजना युवा समाज बोदे बरसाइनले गरेको छ ।

Previous Post

नेता खनाल स्वदेश फिर्ता

Next Post

आगलागीमा घर नष्ट

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७९ फाल्गुन १४, आईतवार १२:१३
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७९ फाल्गुन १४, आईतवार १२:१३
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७९ फाल्गुन १४, आईतवार १२:१३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७९ फाल्गुन १४, आईतवार १२:१३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७९ फाल्गुन १४, आईतवार १२:१३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७९ फाल्गुन १४, आईतवार १२:१३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति