जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले संस्कार बिना शिक्षा को अच्युत नरहेको कुरा बताउनुभयो ।

जिल्ला वनस्पति कार्यालय धनुषा को अायोजना मा श्री तपसीबाबा विधालय टिलहीमा वालवालिकाहरुलाई पर्यावरण र जैविक विविधता को महत्त्व र संरक्षण विषयमा जानकारी गराएका छन।

विधालयका प्रधानाध्यापक बलिराम ठाकुर को अध्यक्ष्ातामा सम्पन्न जनचेतना कार्यक्रममा वनस्पति कार्यालय का प्रमुख ताहिर हुसेन ,अार्युवेद अौषधालयका सोनिगामाका प्रमुख डा रामछबिला यादव ले पनि जडिबुटी र अार्युवेद को विषयमा जानकारी गराएका छन।

सो कार्यक्रममा वालवालिकाहरुलाई शैक्षिक सामाग्री कापि र जडिबुटी का विरुवा उपलब्ध गराएका छन।