MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

लागूऔषधसहित दुई जना पक्राउ

मधेशटप by मधेशटप
२०७९ चैत्र ५, आईतवार २०:१९
0
लागूऔषधसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो डेढ बजे ढल्केवरबाट बर्दिवासतर्फ जाँदै गरेको प्र.२-०२-००३ प ७८७७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा धनुषाको मिथिला नगरपालिका-८ जमुनिवासका ३५ वर्षीय मनोज कुमार महतो र सोही ठाउँका २२ वर्षीय सुजित कुमार महतोलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा धनुषा तथा ईलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलिले आइतबार दिउँसो करीब दुई बजेको समयमा उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले जुटको बोरामा राखिएको प्रतिबन्धित लागू औषध एक्प्लोन सय एमएलको ९८ वटा बोतल र ७३ पत्ता (७३०पिस) नाइट्रोजम्पा औषधि बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको जिप्रका धनुषाका सूचना अधिकारी वेदप्रसाद गौतमले बताए । यिनीहरुमाथि लागूऔषध विरुद्धको मुद्दामा अनुसन्धान भइरहेकोछ ।

Previous Post

पेस्तोलसहित दुई जना पक्राउ

Next Post

संघर्ष र सदभावलाई सदैव प्राथमिकता दिने छु : मनिष यादव

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७९ चैत्र ५, आईतवार २०:१९
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७९ चैत्र ५, आईतवार २०:१९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७९ चैत्र ५, आईतवार २०:१९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७९ चैत्र ५, आईतवार २०:१९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७९ चैत्र ५, आईतवार २०:१९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७९ चैत्र ५, आईतवार २०:१९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति