MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सप्तरीको बोदे बर्साईनमा अत्याधुनिक कोल्डस्टोर निर्माण कार्यको शिलान्यास 

मधेशटप by मधेशटप
२०७९ चैत्र ८, बुधबार १३:१२
0
सप्तरीको बोदे बर्साईनमा अत्याधुनिक कोल्डस्टोर निर्माण कार्यको शिलान्यास 

Exif_JPEG_420

उमेश कुमार साह

सप्तरी  (बोदे बर्साईन ) : सप्तरीको बोदे बर्साईन नगरपालिकामा यस बर्षको पालिकाकै सबै भन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमार्णको लागि शिलन्यास गरिएको छ ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर –२ बैरियामा निमार्ण थालिएको सातसय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरको कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको हो ।

बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले आलुको पकेट तथा अन्य  तरकारी क्षेत्र मानिएको बोदे बर्साईनका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताए । उनले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि बोदे बर्साईनका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने दाबी गरे ।

नगर प्रमुख यादवले नगरपालिकाको तथा संघ सरकारको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

करिब ९ कठ्ठा जग्गामा निमार्ण हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको लागत रु १ करोड, ९४ लाख १० हजार ४९९ रहेको छ । कोल्डस्टोरको प्रथम चरणको कार्यसंगै सो रकमबाट हाल प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, प्रार्किङको निमार्ण गरिने बोदे बर्साईन नगरपालिकाका इन्जिनियर दिनेश ठाकुरले जानकारी दिए ।कार्यक्रममा वडा अध्यक्ष राम प्रसाद राम , वडा सदस्य सुरेन्द्र यादव लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो

कोल्डस्टोरको निमार्णपछि नगरपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । असाढ महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि भक्तपुर स्थित बिश्व बैभव  कन्टेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स निमार्ण कम्पनीले ठेक्का लिएको इन्जिनियर दिनेश  ठाकुरले बताए ।

Previous Post

चोरीको मोटरसाइकल धनीलाई बुझायो

Next Post

एम्बुलेन्स चालकविरुद्ध उजुरी

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७९ चैत्र ८, बुधबार १३:१२
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७९ चैत्र ८, बुधबार १३:१२
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०७९ चैत्र ८, बुधबार १३:१२
लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त
Banner News

लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त

२०७९ चैत्र ८, बुधबार १३:१२
ज्योतिष ई. विवेकलाई एस्ट्रोलोजी र वास्तुमा डाक्टरेटको उपाधि
Banner News

ज्योतिष ई. विवेकलाई एस्ट्रोलोजी र वास्तुमा डाक्टरेटको उपाधि

२०७९ चैत्र ८, बुधबार १३:१२
कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन चल्दै
Banner News

कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन चल्दै

२०७९ चैत्र ८, बुधबार १३:१२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति