जनकपुरधाम । सरकारी गाडीको चरम दुरुपयोग गर्दै आइरहेको फर्जी हाकीम रहेको कुरा बुझिएको छ ।
सर्वोच्च अदालतले मिति २०७९/१२/०३ गतेको आन्तरिम आदेश र १० गते अदालतको पत्र बुझेर पनि हालसम्म फर्जी हाकिम राम पुकार दासले पालिकाको सरकारी गाडी ००७ नम्बर प्रयोग गर्ने काम भइरहेको गाँउपालिकाका एक कर्मचारी बताउँछन् ।
यो काम गर्नु गैरकानूनी हो, र उक्त सरकारी गाडी अबदेखि प्रयोग गरेको वा गराई पाइएको खण्डमा प्रयोग गर्ने फर्जी हाकिम दासलाई र जवर्जस्ती प्रयोग गर्न लगाउने, कानूनी राज्यको परिभाषालाई उपहास गर्ने गाउँपालिकाको राजनेतालाई जनकारबाही गर्ने चेतावनी दिँदै कालोमोसो दल्ने कार्य गर्ने र त्यस कारबाहीबाट हुन जाने भौतिक क्षतिको लागि आम नागरिक समाज जवाफदेही नहुने व्यहोरा सम्बन्धित प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालयमा जानकारी गराइन्छ भने गाउँपालिकाका स्थानीय युवा इन्द्रेश यादव आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
उच्च अदालत जनकपुरको आदेश यस्तो रहेको छ ।
Discussion about this post