MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जैक्सन हल्ट मे ५ मा रिलिज हुने

मधेशटप by मधेशटप
२०८० बैशाख १९, मंगलवार १७:१८
0
जैक्सन हल्ट मे ५ मा रिलिज हुने

जनपुुरधाम । जैक्सन हल्ट नामक मैथिली चललिचत्र रिलिज हुने भएको छ । यहि अंग्रेजी महिनाको मई ५ तारिक तथा बैशाख २२ गते बेजोड च्यानल मार्फत रिलिज हुने भएको जानकारी गराइएको छ ।

सोमबार जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा आयोजित ट्रेलर लन्चिंग कार्यक्रममा जैक्सन हल्टका निर्देशक नितिश चन्द्राले आफ्नै एप (बेजोड) च्यानलबाट विश्वभर एकै पटक रिलिज हुने बताएका छन् । ९५ लाख भारतीय रुपियाँको लागतमा निर्माण भएको जैक्सन हल्टमा भारतीय मिथिलाको सीतामढीका कलाकार निश्चल अभिषेकले मुख्य भूमिका निर्वाह गरेका छन् ।

मैथिली भाषामा सम्भवतः पहिलो पटक यति ठूलो लगानी र बलिउडका सिनेमाहरुलाई टक्कर दिने थ्रिलर मुवी निर्माण भएको दाबी निर्देशक चन्द्राले गरेका छन् । उनले भने,‘आफ्नो मातृभाषासमेत भोजपुरी रहँदा पनि मैथिली भाषामा काम गर्नु पर्ने भावनाले ओतप्रोत भइ यो चलचित्र निर्माण गरेको र दर्शकहरुले मन पराउने छन् भन्ने मेरो विश्वास छ ।’

सिनेमाको क्षेत्रमा अहिले पनि अत्यन्त पछाडि परिएको मैथिली भाषाको सम्वद्र्धन संरक्षण तथा विकासमा यस चलचित्रले योगदान दिने सहनिर्माता रिऋराजको विश्वास रहेको छ ।

बेजोड एप डाउनलोड गरेर कुनै पनि बैंकको भिसा कार्ड प्रयोग गरी पैसा तिरेर यो चलचित्र घरमै बसेर हेर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

त्यसैगरी, कार्यक्रममा चलचित्रको ट्रेलर हेरेपछि गायक सुनिल मल्लिक तथा थिएटरका अनुभवी कलाकार रमेश रंजन झाले यस प्रकारको चलचित्रले मैथिली भाषालाई अझै उचाईँमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम संचालन पत्रकार घनश्याम मिश्रले गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले मैथिलीमा यस प्रकारको थ्रिलर चलचित्र पहिलो पटक हेर्न पाउने भनी उत्साहित बनेका थिए ।

Previous Post

पिपरामा संजाल गठन

Next Post

क्लिनिकबाटै भागेका थुनुवा पक्राउ

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० बैशाख १९, मंगलवार १७:१८
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० बैशाख १९, मंगलवार १७:१८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० बैशाख १९, मंगलवार १७:१८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० बैशाख १९, मंगलवार १७:१८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० बैशाख १९, मंगलवार १७:१८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० बैशाख १९, मंगलवार १७:१८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति