MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बर्थिङ सेन्टरको शिलान्यास

मधेशटप by मधेशटप
२०८० बैशाख २१, बिहीबार १७:३४
0
बर्थिङ सेन्टरको शिलान्यास

उमेश कुमार साह,

बोदे बर्साइन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १ धनगढीमा वर्थिङ सेन्टरको शिलान्यास सम्पन्न भएको छ ।

बिहीबार नगरपालिकाको आर्थिक सहयोगमा र नेपाल सरकारको सशस्त्र अनुदानमा धनगढी स्थित गाईज बिल्डर सिरहा कन्स्ट्रक्सन प्रा.लिले ६३ लाखको हराहरीमा निर्माण गरिने भएको प्रसूति भवन अर्थात् वर्थिङ् सेन्टर भवनको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

वर्थिङ सेन्टरको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले महिला र नवजात शिशुको स्वास्थ्यमा बर्थिङ सेन्टरले सकारात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा ईन्जिनियर दिनेश ठाकुर,सब ईन्जिनियर अजय कुमार चौधरी स्थानीय वासी ,पूर्व गा.वि.स अध्यक्ष राम अशिष यादव समाजसेवी,स्वास्थकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Previous Post

सांसद लक्ष्मी कोइरी निलम्बित

Next Post

तीन दिनदेखि अस्पताल मै शव

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० बैशाख २१, बिहीबार १७:३४
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० बैशाख २१, बिहीबार १७:३४
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० बैशाख २१, बिहीबार १७:३४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० बैशाख २१, बिहीबार १७:३४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० बैशाख २१, बिहीबार १७:३४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० बैशाख २१, बिहीबार १७:३४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति