MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

खानेपानीको लागि एटीएमको व्यवस्था गर्दै मधेश प्रदेश सरकार

मधेशटप by मधेशटप
२०८० बैशाख २४, आईतवार २१:२३
0
खानेपानीको लागि एटीएमको व्यवस्था गर्दै मधेश प्रदेश सरकार

राजविराज ।मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले खानेपानीको लागि एटीएम व्यवस्थाको पहल थालिएको बताएका छन् ।

आइतबार सप्तरीको राजविराज आएका उनले पत्रकारहरुसँग भेटघाट गर्ने क्रममा प्रदेशको ठाउँठाउँमा पानीको एटीएम मेसिन राखि शुद्ध खानेपानी पिउने व्यवस्था मिलाउन सुरुवात थालिएको बताए ।

‘मेसिनबाट प्रतिघण्टा एक हजार लिटर मिनिरल वाटर प्राप्त गर्न सकिन्छ ।,’ उनले भने ‘भर्खरै छिन्नमस्ता गाउँपालिका पुगेर आए, त्यहाँ पनि एटीएम प्लान्ट स्थापना गर्ने योजना छ ।’ उनले उक्त एटीएमबाट पानी पिउन कुनै पनि शुल्क नलाग्ने जानकारी दिए । ‘भारतमा पनि यस्तो व्यवस्था छ, तर त्यहाँ एटीएमबाट पानी पिउन शुल्क लाग्छ, यहाँ लाग्दैन् ।’ उनले भने ।

‘स्वच्छ खानेपानीको योजना थालेका छौं ।’ उनले भने ‘अहिले सुरुवाती अवस्थामा छौं, तीन बर्ष भित्र मधेश प्रदेशको बासिन्दाहरुले स्वच्छ पानी पिउनेमा प्रतिवद्ध छौं ।’

उनले प्रदेशमा हुनुपर्ने गतिमा काम नभएको स्वीकारे । ‘कर्मचारी अभावको कारण हुनुपर्ने गतिमा कामहरु हुन सकेन्,’ उनले भने ‘मेरै विभागमा मात्र तीनचार जना कर्मचारीले सबै काम गर्दैछ ।’

खानेपानीको अधुरो आयोजनाहरु पुरा कहिले हुने प्रश्नमा प्रदेशको पचास वटा आयोजनाहरुलाई यसबर्ष सुचारु गर्न उदेश्य लिएर अर्थ मन्त्रालयसँग ५० करोड रुपैयाँ माग गरेको उनले बताए ।

Previous Post

आधिकारिक रूपमा अनुगमनको माग

Next Post

उपमेयर सिँहले कमिशनको लागि फाईलमा गरेन : वडाध्यक्ष दास

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० बैशाख २४, आईतवार २१:२३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० बैशाख २४, आईतवार २१:२३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० बैशाख २४, आईतवार २१:२३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० बैशाख २४, आईतवार २१:२३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० बैशाख २४, आईतवार २१:२३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० बैशाख २४, आईतवार २१:२३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति