MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

उपमेयर सिँहले कमिशनको लागि फाईलमा गरेन : वडाध्यक्ष दास

मधेशटप मधेशटप
२०८० बैशाख २६, मंगलवार ०९:५०
उपमेयर सिँहले कमिशनको लागि फाईलमा गरेन :  वडाध्यक्ष दास

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा अहिले एक फाईललाई लिएर त्रिपक्षिय टशन सुरु भएको छ । नगरपालिकाकी उपमेयर, वडाध्यक्ष र मेयरबीच टशन सुरु भएको छ ।

गत आर्थिक बर्षको एक फाईलमा उपमेयर सुनिता सिँहले हस्ताक्षर नगरेपछि त्रिपक्षिय टशन सुरु भएको छ ।

शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज कुमार दासले उपमेयरमाथि कमिशन अप्रत्यक्ष रुपमा कमिशन मागेको आरोप लगाएका छन् ।

गत आर्थिक बर्षमै काम सम्पन्न भई भुक्तानीको लागि प्रक्रियामा रहँदा समय अभावले भुक्तानी हुन नसकेको फाईलमा पुनः अनुगमनको लागि उपमेयर साईन गरिनदिएपछि वडाध्यक्षले उपमेयरलाई स्पष्टिकरण सोधिदिएपछि विवाद सुरु भएको छ ।

वडा नं. ३ का वडाध्यक्ष मनोज दासले उपमेयर सिँहलाई स्पष्टिकरण सोधेपछि उपमेयर सिँहले समेत लिखित स्पष्टिकरण बुझाएकी हुन् ।

उपमेयर सिँहले आफूले सो योजनाको अनुगमन नै नगरेको , योजनाको बारेमा जानकारी नै नरहेको अवस्थामा जबरदस्ती हस्ताक्षर गराउन खोजेको आरोप लगाएकी छिन् ।

कुराकानीमा उपमेयर सिँहले वडाध्यक्ष दासका भाई सरोज दासले सो काम गरेको बताउँदै आफू अनुगमन गरेर बैठक बसी मात्र हस्ताक्षर गर्ने बताएपछि वडाध्यक्ष र मेयरले विवाद गर्न खोजेको आरोप लगाएकी छन् ।

उपमेयर सिँहले वडाध्यक्ष दासमाथि लक्षित गर्दै स्पष्टिकरण नगरपालिका मार्फत सोधेपछि आफू पनि नगरपालिका मार्फत नै जवाफ पठाएको बताइन् ।

यदुकुहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र पछाडीमा सडकमा पिसिसि ढलान कार्य भएको छ । सो योजनामा अख्तियारले चासो लिएपछि भुक्तानी नै नभएको अवस्थामा फाईल डिले भएको हो ।

वडाध्यक्ष दासले सबै थोक मिलेर भुक्तानीको प्रक्रियामा रहेको बेला झन्झन खडा गरी बैठक बस्नुपर्ने धारणा कमिशनको लागि गरेको आरोप लगाएका छन् । उनले कमिशनकै लागि उपमेयरले बैठकको बहाना गरेको बताएका छन् ।

उनले भने,–“सबै थोक मिलेको छ, तर पनि बसेर कुरा गर्नुपर्छ भन्नुको अर्थ उनले अप्रत्यक्ष रुपमा पैसा मागेको छ साइन गर्नको लागि ।”

यस विषयमा नगर प्रमुख दिनेश प्रसाद यादवसँग सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क भने हुन सकेनन् ।

आँखा अस्पतालदेखि यदुकूहा बजारसम्म, गत आर्थिक बर्षको सडक ढलान फाईल लिएर आएको ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop