MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आत्महत्याको घटना वृद्धि

मधेशटप by मधेशटप
२०८० जेष्ठ ४, बिहीबार १३:२८
0
इराकमा आज मात्रै २१ जनालाई दिइयो फाँसी

ध्रुब कुमार झा

जनकपुरधाम । धनुषा जिल्लामा प्रत्येक एक महिनामा १३ जना भन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १० महिनामा १ सय २४ जनाले आत्महत्या गरेको छ ।

सो मध्ये १ सय ६ जनाले भुण्डिएर र १८ जनाले विषसेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेद प्रसाद गौत्तमले जानकारी दिए ।

उनका अनुसार आ.व. २०७८/०७९ मा १ सय ४५ जनाले आत्महत्या गरेका छन् ।

सो मध्ये १ सय १८ जनाले भुण्डिएर,२६ जनाले विषसेवन तथा एक जनाले आगोलगाएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।

विगत तीन वर्षको तथ्याँक हेर्ने हो भने ४ सय ४२ जनाले आत्महत्या गरेका छन् ।

यता मधेश प्रदेशको आठ वटै जिल्लामा भने १ हजार भन्दा बढी व्यक्तिले आत्महत्या गरेको प्रहरीको तथ्याँकमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा आत्महत्याको घटना बढी हुने गरेको बताउँंदै आएको छ ।

मानसिक तनाव, आर्थिक असूरक्षा,वैदेशिक रोजगारी लगायतका विभिन्न कारणहरुले आत्महत्या गर्नेहरुको संख्या बढेको डिएसपी गौत्तम बताउँछन् ।

खासगरी युवाहरुमा भविष्यप्रतिको निराशा, वैवाहिक सम्बन्धमा आएको समस्या, जनचेतनाको अभावले गर्दा पनि आत्महत्याको घटना हुने गरेको उनले स्पष्ट पारे ।

‘आत्महत्यामा दुरुत्साहन गरेको भन्दै कानूनमै सजायको व्यवस्था भए पनि थोरै घटनामा मुद्दा दर्ता हुने गरेको छ ।’

उनले भने,‘धनुषा जिल्लाकै कुरा गर्ने हो भने विगत तीन वर्षको अवधिमा आत्महत्या दुरुत्साहनको पाँच वटा मुद्दा मात्रै परेको छ।’

अधिक आत्महत्याको घट्ना सामाजिक सुरक्षाको अभावकै कारण हुने गरेको मनोचिकित्सकहरु बताउँछन् ।

एक तथ्यांक अनुसार देशभर दुई सयको हाराहारीमा मनोचिकित्सक रहे पनि सरकारी अस्पतालहरूमा जम्मा एक दर्जनले सेवा दिइरहेको र त्यो पनि राजधानी काठमाण्डु केन्द्रित नै रहेको पाइएको छ ।

Previous Post

जलेश्वरका युवाहरुद्वारा महादेवको परिचर्चा

Next Post

समानुपातिक सांसदको नियमापत्ति

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८० जेष्ठ ४, बिहीबार १३:२८
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० जेष्ठ ४, बिहीबार १३:२८
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० जेष्ठ ४, बिहीबार १३:२८
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० जेष्ठ ४, बिहीबार १३:२८
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० जेष्ठ ४, बिहीबार १३:२८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ ४, बिहीबार १३:२८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति